हाम्रो बारेमा

तामाङ पत्रकार संघ, नेपाल तामाङ सञ्चार कर्मीहरुको हकहित र सञ्चार माध्यममा तामाङ समुदायको मुद्दा स्थापित गर्ने उद्देश्यका साथ स्थापना भएको हो।

तामाङ सञ्चार समूहको नामबाट शुरु भएको यो संस्था औपचारिक रुपमा २०६१ मा स्थापना भएको हो। पछि नाम परिस्कृत गर्दै तामाङ पत्रकार संघ भएको हो। तामाङ पत्रकार संघको दुई प्रदेश कार्यसमिति, २३ जिल्ला कार्यसमिति र एक प्रवास कार्यसमिति रहेको छ।

तामाङ पत्रकार संघ केन्द्रीय कार्यसमिति

अध्यक्ष – नेत्र तामाङ

वरिष्ठ उपाध्यक्ष – तिर्थमान बल 

उपाध्यक्षहरु – शिशिर दोङ, साहिला तामाङ, डोल्माछिरिङ तामाङ

महासचिव – सरस्वती तामाङ

सचिवहरु – आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा

कोषाध्यक्ष – हिरामान बल

सदस्यहरु – अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल योन्जन, अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ (अनिश), सोम्फे तामाङ, अनुप योन्जन, राजेश रुम्बा, सन्तोषीकला तामाङ, साङ बहादुर लो (राजु)

तामाङ पत्रकार संघको सचिवालय

नेत्र तामाङ, तिर्थमान बल, शिशिर दोङ, साहिला तामाङ, डोल्माछिरिङ तामाङ, सरस्वती तामाङ, आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा, हिरामान बल, श्याम बहादुर तामाङ (अनिश)।

प्रदेश कार्यसमितिहरु

कोशी कार्यसमिति – अमित तामाङ(अध्यक्ष)

बागमती प्रदेश कार्यसमिति – ज्ञानेन्द्र तामाङ(अध्यक्ष)

जिल्ला कार्यसमितिहरु

काठमाडौं – हिरोज लोप्चन(अध्यक्ष)

भक्तपुर -छेडुप लामा(अध्यक्ष)

ललितपुर- प्रकाश लामा(अध्यक्ष)

सिन्धुपाल्चोक- प्रितम गोले तामाङ(अध्यक्ष)

काभ्रेपलाञ्चोक – लोक बल तामाङ(अध्यक्ष)

नुवाकोट

धादिङ – निर तामाङ(अध्यक्ष)

सिन्धुली

रामेछाप

दोलखा

मकवानपुर – जयराम मुक्तान(अध्यक्ष)

चितवन – प्रकाश ब्लोन(अध्यक्ष)

रसुवा

पाँचथर

सुनसरी

मोरङ

धनकुटा

उदयपुर

सर्लाही – चन्द्रबहादुर जिम्बा(अध्यक्ष)

संखुवासभा

तेह्रथुम

भोजपुर

कास्की – पवित्र तामाङ(अध्यक्ष)

प्रवास कार्यसमितिहरु

प्रवास कार्यसमिति – दक्षिण कोरिया

तामाङ पत्रकार संघ दक्षिण कोरिया शाखाको दोस्रो कार्यसमिति नामावलीः
१. अमिर योन्जन – अध्यक्ष 01048376057
२. राजिब घिसिङ -उपाध्यक्ष 01021160560
३. दुधबहादुर लामा -सचिब 01059590502
४. बिमल सिं लामा -कोषाध्यक्ष 9841676625
५. पुर्णमान तामाङ -सदस्य 01020549604
६. सन्तलाल तामाङ -सदस्य
७. किशोर कुमार ब्लोन -सदस्य

सल्लाहकारहरू
१. सिमा लामा, प्रमुख सल्लाहकार (निर्वतमान अध्यक्ष)
२. गोकुल थोकर, सल्लाहकार
३. मेघप्रसाद वाइबा, सल्लाहकार
४. रवि लामा, सल्लाहकार