तामाङ पत्रकार संघले हरेक वर्षको मंसिर २१ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। तामाङ सञ्चार समूहको नामबाट शुरु भएको यो संस्था औपचारिक रुपमा २०६१ मा स्थापना भएको हो। पछि नाम परिस्कृत गर्दै तामाङ पत्रकार संघ भएको हो।